हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

  • आइबार​ १४ मंिर २०८३ १२:३८ AM
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन । हाल देशका हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ