निर्वाचनको अन्तिम परिणामसँग फेरियो न्युजिल्यान्डको सत्ता समीकरण

  • आइबार​ १४ मंिर २०८३ ०७:०० AM
न्युजिल्यान्ड : न्युजिल्यान्डमा करिब तीन साताअघि सम्पन्न सन् २०२६ को आमनिर्वाचनको आधिकारिक अन्तिम मत परिणाम सार्वजनिक भएसँगै देशको राजनीतिक समीकरण फेरिएको छ।नोभेम्बर ७ मा सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनामा बहुमत प्राप्त गरेको देखिएका प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल–एक्ट–न्युजिल्यान्ड फस्र्ट गठबन्धनले विशेष मतगणनापछि बहुमत गुमाएसँगै सरकार गठनको प्रक्रिया जटिल बन्नुका साथै राजनीतिक समीकरण नै परिवर्तन भएको हो।न्युजिल्यान्डको संसदीय व्यवस्थाअनुसार १ सय ३० सदस्यीय