युरोप उड्ने तयारीमा थिए इटहरीका करण, निर्माण व्यवसायी संघकै अध्यक्षको टिपरले खुट्टा खोस्यो : कृत्रिम खुट्टाको सहारामा उभिने दिनको प्रतीक्षा
शनिबार १३ मंिर २०८३ ११:४६ PM
इटहरी : आफ्नै कमाइले जग्गा किनेका थिए । युरोप पुगेर केही वर्ष कमाउने, त्यही जग्गामा घर बनाउने र परिवारसँग सुखले बस्ने सपना थियो । विद्यालयमा उपप्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका इटहरी–१२ का करण चौधरीले विदेश जान आवश्यक कागजातसमेत