इलियड कम्पनीको ‘फ्री मोबाइल’ ले सुरु गर्‍यो नेटवर्कमा आधारित एआई कल अनुवाद सेवा

  • शनिबार १३ मंिर २०८३ १०:४३ PM
इलियड कम्पनीको ‘फ्री मोबाइल’ ले नेटवर्कमा आधारित एआई कल अनुवाद सेवा सुरु गरेको छ। यस सेवाको नाम ‘ट्राडक्सन लाइभ’ राखिएको छ। फ्रान्सेली भाषामा ‘ट्राडक्सन’ को अर्थ अनुवाद हो। फ्री म्याक्स… The post इलियड कम्पनीको ‘फ्री मोबाइल’ ले सुरु गर्‍यो नेटवर्कमा आधारित एआई कल अनुवाद सेवा appeared first on Technology Khabar.