मौसमका कारण पहिलोपटक स्थगित भएको मेसीज थ्याङ्क्सगिभिङ परेडको १००औँ संस्करण सम्पन्न

  • आइबार​ १४ मंिर २०८३ ०४:०० AM
काठमाडौँ : अमेरिकाको न्युयोर्कमा विश्वप्रसिद्ध ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’ को १००औँ संस्करण शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।मौसम प्रतिकूल हुने र तीव्र हावाहुरी चल्ने पूर्वानुमानका कारण इतिहासमै पहिलोपटक स्थगित गरिएको परेड शनिबार आयोजना गरिएको हो । यसअघि हरेक वर्ष थ्याङ्क्सगिभिङ पर्वका दिन बिहीबार आयोजना हुँदै आएको परेड यसपटक दुई दिनपछि सञ्चालन गरिएको थियो ।परेडमा हजारौँ दर्शकको उपस्थिति रहेको थियो । विभिन्न कलाकार, सांगीतिक समूह, मार्चिङ ब्यान्ड, नृत्य टोली तथा विशाल बेलुनहरूले