एमएटीसीएच ऐन कानुन बनेमा त्यसले डच प्रविधि कम्पनी एएसएमएल र अन्य युरोपेली कम्पनीलाई असर पार्ने गरी चीनतर्फको निर्यातमा प्रस्तावित प्रतिबन्ध लागू नगर्न नेदरल्यान्ड्सले अमेरिकालाई आग्रह गर्ने भएको छ। नेदरल्यान्ड्सका व्यापारमन्त्रीले… The post एमएटीसीएच ऐन लागू भए त्यसलाई कार्यान्वयन नगर्न अमेरिकालाई आग्रह गर्ने नेदरल्यान्ड्सको तयारी appeared first on Technology Khabar.