‘एमाले र मसालसँग सहकार्य अघि बढिसक्यो, अरू कम्युनिस्टलाई पनि एकतामा ल्याउँछौँ’

  • शनिबार १३ मंिर २०८३ ०४:४१ PM
काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिस्ट शक्तिलाई एकतामा ल्याउने प्रयास जारी रहेको बताएका छन्। शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले साना-ठूला सबै कम्युनिस्ट समूहलाई एकतामा ल्याउने अभियानलाई तीव्र बनाउने बताए। विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यले एकता प्रयास गरिए पनि निरन्तरता दिन