गृहजिल्ला सर्लाहीमै सांसद अमरेश सिंहलाई कालो झण्डा, पुत्ला पनि जलाइयो

  • शनिबार १३ मंिर २०८३ ०४:५६ PM
सर्लाही– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहलाई शनिबार साँझ उनकै गृहजिल्ला सर्लाहीको मलंगवामा कालो झण्डा देखाइएको छ। हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले सिंहको पुत्लासमेत दहन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले चारजना युवाहरूलाई पक्राउ गरेको छ। विरोधका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवले जानकारी दिए। पूर्व-पश्चिम हुलाकी राजमार्ग