नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा सात जनाको मृत्यु

  • शनिबार १३ मंिर २०८३ ०३:५६ PM
नाइजेरिया : नाइजेरियाको नाइजर राज्यमा सशस्त्र समूहले गाउँमा आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ। सेनाको हवाई तथा स्थल सुरक्षाबलले संयुक्त कारबाही गरेपछि आक्रमणकारी भागेका प्रहरीले जनाएको छ। प्रहरी तथा राहतकर्मीका अनुसार शुक्रबार राति पश्चिमी नाइजेरियाको