भक्तपुर : बोडेस्थित होल्डिङ सेन्टरमा रहेका बिस्थापित सुकुम्बासीलाई फकाउन शनिबार साँझ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल पुगेकी छन्। उनले त्यहाँ बसिरहेका बिस्थापित सुकुम्बासीलाई सरकारको तर्फबाट आस्वस्त पार्न प्रयास गरिन्।मन्त्री रावलले सरकार सुकुम्बासी ब्यवस्थापनमा प्रतिवद्ध रहेको र आफूले सुकुम्बासीलाई उनीहरूको स्थानीय पालिकामा जग्गा दिलाउने अन्तिम प्रक्रियामा रहेको दाबी गरेकी छन्। जग्गा प्राप्त गर्ने निस्सा लिएर होल्डिङ सेन्टर छोड्न उनले सुकुम्बासी