सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

  • शनिबार १३ मंिर २०८३ ०३:३५ PM
पाल्पा – प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डीपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन् । उनले संघीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न सरकारले केही कानुन संशोधनको प्रक्रिया अघि बढाएको जानकारी दिए । पाल्पाको दमकडामा शनिबार आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै