जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट

  • शनिबार १३ मंिर २०८३ ०३:२२ PM
जनकपुरधाम / धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयुकमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा