बिर्सन कहाँ सजिलो छ र माया ? श्रीकृष्ण र गंगाको ‘बिर्सनलाई भाछ धौ’ सार्वजनिक
शनिबार १३ मंिर २०८३ ०२:०१ PM
काठमाडौं : मनबाट कसैलाई बिर्सनु त्यति सजिलो कहाँ हुन्छ र ? समय बित्दै जान्छ, परिस्थिति बदलिन्छन्, जीवनका बाटाहरू फेरिन्छन्, तर मनमा गहिरो गरी बसेका मायाका सम्झना सहजै मेटिँदैनन् । प्रेम र वियोगको यस्तै अनुभूति झल्काउने