विराटनगरमा एमालेले आयोजना गर्यो भजनकीर्तन प्रतियोगिता, सिद्धेश्वर प्रथम

  • शनिबार १३ मंिर २०८३ ०२:२२ PM
विराटनगर : भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेकपा एमाले विराटनगर महानगरपालिका–४ वडा कमिटीले आयोजना गरेको तेस्रो वडास्तरीय भजनकीर्तन प्रतियोगितामा सिद्धेश्वर भजनकीर्तन समूह जामुनगाछी प्रथम भएको छ। प्रतियोगितामा प्रथम भएको सिद्धेश्वर समूहले २०