ताप्लेजुङ बार एसोसिएसनले ८१ लाख लागतमा बनायो तीनतले भवन
शनिबार १३ मंिर २०८३ ०२:४९ PM
ताप्लेजुङ : कानुन व्यवसायीहरुको संस्था नेपाल बार एसोसिएन ताप्लेजुङले विभिन्न दाताहरुबाट सहयोग संकलन गरेर आफ्नै भवन निर्माण सम्पन्न गरेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सहयोगी दाताहरुबाट रकम संकलन गरेर ८१ लाख रुपैयाँमा तीन तले भवन