मेचीनगरको जंगलबाट १९ हजार ४०० किलो फर्सीको बियाँ बरामद

  • शनिबार १३ मंिर २०८३ ०३:०४ PM
झापा : झापा र इलामको सीमा क्षेत्रमा पर्ने मेचीनगर नगरपालिका–१ भालुखोपस्थित जंगलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा फर्सीको बियाँ बरामद गरेको छ। शनिबार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाबाट खटिएको टोलीले जंगलमा