विश्वकप छनोट प्लेअफका लागि लामिछानेको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा

  • शनिबार १३ मंिर २०८३ ०९:०० PM
काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघले आज कप्तान सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो ।  आइसिसी विश्वकप क्वालिफायर प्लेअफ यही मंसिर १८ देखि पुष ६ गतेसम्म काठमाडौंको टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। प्रतियोगितामा ८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। अंक तालिकाको शीर्ष चारमा रहने टोलीले अर्को चरणमा स्थान बनाउने छन् । को-को परे ?