चितवन । अनुसन्धानलाई गुणस्तरीय, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरमा पहिचानयोग्य बनाउने उद्देश्यले अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा आज “From Research to Recognition: Strategies for Journal Selection and Successful Scientific Publication” विषयक विशेष अनुसन्धान सेमिनार सम्पन्न भएको छ। सेमिनारमा प्रमुख वक्ताका रूपमा मधेश विश्वविद्यालय, वीरगञ्जका डिन प्रा. डा. अञ्जय कुमार मिश्राले अनुसन्धानको अवधारणादेखि अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक जर्नलमा सफलतापूर्वक प्रकाशन गर्ने प्रक्रियासम्मका विविध पक्षमा आफ्नो विशेषज्ञता प्रस्तुत गर्नुभयो। उहाँले अनुसन्धान गर्नु मात्र पर्याप्त नभई अनुसन्धानको गुणस्तर, मौलिकता, वैज्ञानिक विधि, तथ्याङ्कको विश्वसनीयता र उपयुक्त जर्नल छनोटले अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय पहिचान निर्धारण गर्ने बताउनुभयो। अनुसन्धानकर्ताले आफ्नो अध्ययनको ... The post अनुसन्धानको गुणस्तर, सामाजिक समस्या समाधान र नयाँ सिद्धान्त विकासमा जोड; प्रा. डा. अञ्जय कुमार मिश्राको विशेष प्रस्तुति appeared first on Kalika Khabar.