एपीएफ बन्यो दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप च्याम्पियन

  • शनिबार १३ मंिर २०८३ ०१:२१ PM
झापा : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उपाधि जितेको छ। झापाको दुधेस्थित खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा निर्धारित ९० मिनेटको खेल १–१