जनकपुरधाम : विवाहपञ्चमी महोत्सवमा सहभागी हुन निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भगवान् श्रीरामको जन्मभूमि अयोध्या प्रस्थान गरेको छ। जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दू परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको