विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा
शनिबार १३ मंिर २०८३ ०१:५२ PM
काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिताका लागि टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा सन्दीपसहित आसिफ शेख, कुशल