घोप्टेभीरको सडक खुल्यो, तुइनखोलामा दैनिक ५ घण्टा बन्द हुने

  • शनिबार १३ मंिर २०८३ ०१:४६ PM
चितवन – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभीरमा शनिबार साँझ ५ बजेदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको छ । गत मंसिर ५ गतेदेखि शनिबारसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो । पहिरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम गरिएसँगै सडक सहज भएको हो । पहिरो प्रभावित घोप्टेभिरमा सडक