१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने

  • शनिबार १३ मंिर २०८३ १२:२६ PM
मेलबर्न : अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको निर्वाचनले लामो समयदेखि कायम लेबर पार्टीको शासनलाई अन्त्य गरिदिएको छ ।  शनिबारको निर्वाचनमा लिबरल–नेसनल गठबन्धनले बहुमततर्फको सफलता हासिल गरेपछि ३६ वर्षीया लिबरल नेतृ जेस विल्सन राज्यको नेतृत्व सम्हाल्ने तयारीमा छिन्