मोरङमा एकै दिन दुई जनाको शव फेला, पोखरीमा डुबेर एकको मृत्यु

  • शनिबार १३ मंिर २०८३ १२:४१ PM
विराटनगर : मोरङमा शनिबार दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। विराटनगरमा एक महिलाको शव फेला परेको छ भने मिक्लाजुङमा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१६ दरैयास्थित हनुमान मन्दिर छेउमा करिब ६०