झापा : धार्मिक तीर्थयात्रा, प्राकृतिक सौन्दर्य र बौद्ध धर्मावलम्बीका आस्थाका केन्द्रहरूको भ्रमणका लागि नेपाल आउने भुटानी पर्यटकको सङ्ख्या बढ्दै गएको छ। विशेषगरी पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने भुटानी पर्यटकको सङ्ख्या उल्लेखनीय देखिएको छ। अध्यागमन कार्यालय