विवादबीच देउवा पक्षको मंसिर १७ र १८ गते कोसी प्रदेश अधिवेशन, तयारी पुरा

  • शनिबार १३ मंिर २०८३ ०१:०४ PM
विराटनगर : नेपाली कांग्रेसभित्र आधिकारिकताको विवाद चर्किरहेका बेला देउवा पक्षले कोसी प्रदेश अधिबेसनको तयारी गरेको छ। पार्टीको चारतारे झण्डा र रुख चुनाव चिह्न प्रयोग गर्न नदिने चर्चा चलिरहेका बेला देउवा पक्षले भने पार्टीको झण्डा र