काठमाडौं : शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)को ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स, इन्टिग्रेटेड रिपोर्टिङ अवार्ड्स एन्ड कर्पोरेट गभर्नेन्स डिस्क्लोजर २०२५’अन्तर्गत निर्जीवन बीमा (जनरल इन्स्योरेन्स) विधामा ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ। बंगलादेशको ढाकामा आयोजित एक विशेष समारोहकाबीच उक्त पुरस्कार प्रदान गरिएको हो।यस वर्ष यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स एकमात्र निर्जीवन बीमा कम्पनी हो। कम्पनीले साफाबाट लगा