वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान : ग्राहकप्रति तीन प्रतिबद्धता

  • शनिबार १३ मंिर २०८३ ०७:०० PM
काठमाडौं : वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा  सुरु गरेको छ। यो नयाँ सेवाको घोषणा मात्र नभई ग्राहकप्रति कम्पनीको प्रतिबद्धता भएको कम्पनीले जनाएको छ। सेवा अन्तर्गत वर्ल्डलिंकले ‘तुरुन्तै’, ‘Free WorldLink Wi-Fi’ र ‘Time Back’ गरी तीन प्रतिबद्धता सार्वजनिक गरेको छ। यी प्रतिबद्धता मार्फत इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गरिएको क