श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

  • शनिबार १३ मंिर २०८३ ०७:०० PM
काठमाडौं : मकवानपुरमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्। इन्द्रसरोवर गा.पा. ४ गोठभित्ता बस्ने ४० वर्षीय रमेश पाख्रिनले आफ्नै श्रीमती ३५ वर्षीया रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गएराति अन्दाजी ९ बजे श्रीमान्-श्रीमतीबीच झैझगडा भएको भनी स्थानीयमार्फत प्रहरीलाई जानकारी प्राप्त भएको थियो।  प्रहरी चौकी फाखेल, मकवानपुरबाट प्रहरी पुग्दा पाख्रिन घरभित्र सुत्ने कोठामा मृत अवस्थामा थिइन्।रमेशले मादक पदार्थ सेवन गरी श्रीमती रुकु