जनकपुरधाम–अयोध्या रेल चढ्न पहिलो दिन ४०० यात्रुले काटे टिकट

  • शनिबार १३ मंिर २०८३ १२:३९ PM
जनकपुरधाम – धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । उद्माटन भएको १ हप्तापछि रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार अयोध्याबाट शनिबार बिहान