काठमाण्डु – प्रहरीले काठमाण्डुमा ‘सुरक्षित यात्रा’ अपरेसन सञ्चालन गरेर १२१ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । काठमाण्डु उपत्यकाको विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा काठमाण्डु, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट १ महिलासहित १२१ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातहरूमा यात्रा गर्ने यात्रुहरूको नगद, मोबाइल फोन, गरगहना, व्यक्तिगत