लिङदेन भन्छन्- ‘राजसंस्था देशको स्थायित्वका लागि आवश्यक, व्यवस्था परिवर्तनबारे नयाँ समझदारी गरौँ’

  • शनिबार १३ मंिर २०८३ १२:३४ PM
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था देशको स्थायित्वका लागि आवश्यक रहेको बताउँदै त्यसको पक्षमा पार्टीले उठाएको मुद्दामा कुनै हीनतावोध गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपा सम्बद्ध पूर्वप्रहरी परिषद्को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजसंस्थाको पक्षमा उभिनु कुनै व्यक्तिगत स्वार्थसँग जोडिएको विषय