‘सरकारबाटै संक्रमणकालीन न्याय अलपत्र पार्ने जोखिम बढ्यो’

  • शनिबार १३ मंिर २०८३ ०६:०० PM
काठमाडौं : विस्तृत शान्ति सम्झौता भएको दुई दशक बित्दासमेत द्वन्द्वपीडितले सत्य, न्याय र परिपूरण पाउन नसकेको भन्दै राजनीतिक दलका नेता, मानव अधिकारकर्मी र सहिद परिवारले गम्भीर चिन्ता व्यक्त गरेका छन्।काठमाडौँमा आयोजित एक अन्तर्क्रियामा बोल्दै वक्ताहरूले वर्तमान सरकार शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायका बाँकी काम टुङ्ग्याउन उदासीन देखिएको आरोपसमेत लगाएका हुन्।कार्यक्रममा एमालेका नेता प्रदीप ज्ञवालीले शान्ति प्रक्रियाले दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, सं