डोटीमा छोराको कुटाइबाट बुवाको मृत्यु

  • शनिबार १३ मंिर २०८३ ०६:०० PM
डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा छोराले दाउराले टाउकोमा प्रहार गर्दा बुवाको मृत्यु भएको छ।शुक्रबार बिहान बोगटान फुड्सिल गाउँपालिका–६, गगुडा (डोलागडा) का ५० वर्षीय रणबहादुर चन्दलाई घरायसी विवादका क्रममा आफ्नै छोरा २३ वर्षीय विकासबहादुर चन्दले दाउराले टाउकोमा प्रहार गरी घाइते बनाएक थिए।घाइते चन्दलाई उनकी श्रीमतीले उपचारका लागि दिपायलस्थित सुजङ अस्पताल पुर्‍याएकी थिइन्। अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा साँझ करिब ५ः