कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ संघीयताको मर्मबमोजिम सञ्चालन हुने बताएका छन् । ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ को पूर्णतयारीबारे शनिबार राष्ट्रिय खेलकुद परिषद्द्वारा सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा आयोजित ‘पत्रकार सम्मेलन’मा मन्त्री पोखरेलले प्राविधिक तथा भौतिक संरचनाका कारण पौडी र टेनिस २ वटा विधाका खेल लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा