विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयू कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान

  • शनिबार १३ मंिर २०८३ १०:३८ AM
जनकपुर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।  शनिबार विश्व हिन्दू परिषद् नेपाल धनुषाको अगुवाई र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा ६१ वटा भार लिएर