चांगान NEVO Q05 आगामी साता बुटवल र इटहरीमा सार्वजनिक हुँदै

  • शनिबार १३ मंिर २०८३ ०५:०० PM
काठमाडौं : एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि. अन्तर्गत चांगानका आधिकारिक डिलर जेनोस मोटर्स प्रा.लि. र सर्वा मोटर्स प्रा.लि.ले आगामी साता क्रमशः बुटवल र इटहरीमा नयाँ चांगान NEVO Q05 सार्वजनिक गर्ने भएका छन्। औपचारिक सार्वजनिक कार्यक्रमअघि नै ग्राहकहरूले विशेष टेस्ट ड्राइभमार्फत यस इलेक्ट्रिक एसयूभीको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।चांगानको न्यू इनर्जी भेहिकल पोर्टफोलियोअन्तर्गतको NEVO Q05 गुणस्तर, आराम र स्मार्ट मोबिलिटीलाई प्राथमिकता दिने ग्राहकहरूका लागि डिजाइन गरिएको विश्वस्तरीय प्रिमियम सहरी