काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह गुरुङ समुदायको मौलिक संस्कृति र परम्पराअनुसार गोरखामा गर्ने भएका छन् । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले आगामी मंसिर १७ गते विवाह गर्ने तयारी रहेको जानकारी दिएका हुन् । गुरुङले आफ्नो विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा