कांग्रेसले सार्वजनिक गर्‍यो केन्द्रीय समिति बैठकका १८ पृष्ठ लामो निर्णय

  • शनिबार १३ मंिर २०८३ ११:०६ AM
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेको छ । मंसिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय समिति बैठकका निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले १८ पृष्ठ लामो निर्णय सार्वजनिक गरेका हुन् । बैठकले सरकारप्रतिको पार्टीको धारणा, सुकुम्बासी समस्या समाधान, प्रधानमन्त्री