गोल्डकप फुटबल पुस ४ देखि

  • शनिबार १३ मंिर २०८३ १०:५८ AM
बेलबारी । आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन।बी। रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट युथ क्लबले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा भारतका समेत आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब ९बेलबारी–११० सहित भारतको मिक्स क्लब (खर्साङ), सहलेस युवा क्लब… Continue reading गोल्डकप फुटबल पुस ४ देखि