इटहरी आएर गृहमन्त्री गुरुङले भने : ‘तामझाम होइन, गुरुङ संस्कृतिअनुसार विवाह गर्छु’

  • शनिबार १३ मंिर २०८३ १०:०१ AM
इटहरी । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने बताएका छन्। विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने उनको योजना छ। तमु ह्युल छोंज धीं