यमनको दक्षिणी तट नजिक सशस्त्र समूहद्वारा कार्गो जहाज अपहरण

  • शनिबार १३ मंिर २०८३ १०:०० AM
दुबई । यमनको दक्षिणी तट नजिक सशस्त्र समूहले एक कार्गो जहाज अपहरण गरेको छ । बेलायती सामुद्रिक व्यापारिक निकाय (यूकेएमटीओ) ले शनिबार जहाज अपहरण भएको जानकारी दिएको हो । निकायका अनुसार केही अज्ञात व्यक्तिले जहाजमा चढेर त्यसको नियन्त्रण लिएका छन् । यूकेएमटीओले घटनाबारे सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइसकेको जनाएको छ । उक्त जहाज यमनको बलहाफ क्षेत्रबाट