‘कांग्रेसको नाम र चुनाव चिह्न दुरुपयोग गरे देउवा समूहलाई कारबाही हुन्छ’

  • शनिबार १३ मंिर २०८३ १०:१३ AM
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग नगर्न पूर्वसभापति शेरबहादुर देउवा समूहलाई चेतावनी दिएको छ । पार्टीको आधिकारिक पहिचान झल्किने सामग्री प्रयोग गरेर गतिविधि गरे कारबाही गर्ने कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीको नाम, लेटरप्याड, झण्डा र चुनाव चिह्न रुख केही व्यक्ति तथा समूहले अनधिकृत रूपमा प्रयोग गरिरहेको