प्रधानमन्त्रीलाई प्रश्न गर्दै विश्वप्रकाश शर्माले भने : सापकोटाको उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो ?

  • शनिबार १३ मंिर २०८३ ०३:०० PM
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाको श्रीमतीमार्फत दिएको उजुरीमा उल्लेखित विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्री बालेन शाहसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आज प्रश्न उठाउँदै शर्माले कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए छोडिदिने र नदिए फसाइदिने भनी उजुरीमा आएको दाबीबारे स्पष्ट पार्न आग्रह गरेका हुन्।‘काँग्रेस सभापति गगन थापा लगायत डट डट व्यक्तिहरूविरुद्ध बयान दिए छोडिदिने ,नत्र फँसाइ दिने ! इनम सापकोटाको श्रीमतीको उजुर