दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलको फाइनलमा पुग्यो कर्णाली

  • शनिबार १३ मंिर २०८३ ०३:०० PM
वीरेन्द्रनगरमा : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलतर्फको (३×३) विधामा कर्णाली प्रदेश फाइनलमा प्रवेश गरेको छ। शनिबार विहान भएको खेलमा कर्णाली प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबलाई ११–१० अंकले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले एपीएफलाई एक अंकले पछाडाी पार्दै फाइनल यात्रा तय गरेको हो। फाइनल प्रवेशसँगै कर्णालीले कम्तीमा एउटा पदक सुनिश्चित गरेको छ। कर्णालीको यो सफलताप्रति कर्णाली