कपिलवस्तुमा भन्सार छलीका ८ लाख २३ हजार बढीका अवैध सामान बरामद

  • शनिबार १३ मंिर २०८३ ०३:०० PM
कपिलवस्तु : कपिलवस्तु प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइएका ८ लाख २३ हजार ८ सय रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार प्रहरीका विभिन्न टोलीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट ती सामान बरामद गरेका हुन्। प्रहरी चौकी हथिहवा दोहनीको टोलीले शुद्धोधन गाउँपालिका–४, तारानगरबाट अन्दाजी ६० केजी तौल बराबरका २४ वटा स्थानीय कुखुरा बरामद गरेको छ। ६० हजार रुपैयाँ मूल्य बराबरका उक्त कुखुरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।त्