खसीको भन्दै बाख्राको मासु बेच्ने ८ जना पक्राउ

  • शनिबार १३ मंिर २०८३ ०३:०० PM
काठमाडौं : खसीको मासु भन्दै बाख्राकाे मासु बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ।   जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले  काठमाडौं महानगरपालिका–२८, टुकुचास्थित खसी बजारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।  प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले एउटा भ्यान र पिकअप गाडीमा करिब ५६७ केजी बाख्राकाे मासु लोड गर्दै गरेको अवस्थामा फेला पारेको थियो।   पक्राउ पर्नेहरूमा सिन्धुलीको हरिहर