रास्वपा झोलेबाट स्मार्ट फाइलको युगमा प्रवेश गरेको घोषणा गर्दै रविले भनेः घण्टे र खराने युगबाट पनि निकालौंला

  • शनिबार १३ मंिर २०८३ ०९:०४ AM
सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई झोले युगबाट बाहिर निकालेर स्मार्ट फाइलको युगमा प्रवेश गराएको घोषणा गरेका छन् । उनले पार्टीलाई ‘घण्टे’ र ‘खराने’ भन्ने पहिचानबाट समेत बाहिर निकाल्ने बताए । शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीका कार्यक्रम, अधिवेशन र प्रशिक्षणमा सहभागीलाई झोला वितरण गर्ने