देउवा कांग्रेसकाे महामन्त्रीमा उम्मेदवारी दिने मोहन बस्नेतको घोषणा

  • शनिबार १३ मंिर २०८३ ०८:३८ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलन गरी महामन्त्री पदमा चुनाव लड्ने घोषणा गरेका हुन् । बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिने तयारीस्वरूप आन्तरिक छलफल र तयारीसमेत सुरु गरिसकेको बताए। शेरबहादुर देउवा समूहको १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ ।