सुक्खायाममा विद्युत् अभाव हुन नदिन भारतबाट थप १५० मेगावाट बिजुली किन्ने तयारीमा सरकार

  • शनिबार १३ मंिर २०८३ ०८:५७ AM
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन भारतबाट थप १५० मेगावाट बिजुली खरिद गर्ने तयारी गरेको छ । सुक्खायाममा आन्तरिक उत्पादन घट्ने र भारतबाट आयात गर्न अनुमति पाएको विद्युत्समेत साँझको समयमा ल्याउन नपाइने भएपछि प्राधिकरणले थप विद्युत् खरिद प्रक्रिया अघि बढाएको हो । प्राधिकरणले भारतका विद्युत् व्यापारिक कम्पनीसँग चौबिसै घण्टा विद्युत्